बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

इटालियन सिरिए ए मा चौथो हार बेहोर्दै युभेन्टस नवौँ स्थानमा

इटालियन सिरिए ए मा चौथो हार बेहोर्दै युभेन्टस नवौँ स्थानमा

मेगा खबर संवाददाता

१४, कार्तिक २०७८
  • 2.0K
    SHARES

  • इटालियन सिरिए ए मा चौथो हार बेहोर्दै युभेन्टस नवौँ स्थानमा

    इटालियन सिरिए ए मा चौथो हार बेहोर्दै युभेन्टस नवौँ स्थानमा खस्किएको छ ।

    मासिमिलानो एलेग्रीको टोली भेरोनासँग २–१ गोलले पराजित । पहिलो हाफमा तीन मिनेटको अन्तरमा जियोभानी सिमिओनीले दुई गोल गर्दै भेरोनालाई २–० को अग्रता दिलाएका थिए ।

    खेलमा १० मिनेट बाँकी छँदा वेस्टन म्याकेनीले युभेका लागि एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन भने सकेनन् । जीतसँगै भेरोनाले युभेन्टसलाई उछिनेको छ । 

    युभेन्टस भने शीर्ष स्थानमा रहेको नापोली र एसी मिलानभन्दा १३ अंकले पछि परेको छ । 

    आइतवार, कार्तिक १४ २०७८०८:३८:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार