बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नामिबिया ४ विकेटले विजयी

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नामिबिया ४ विकेटले विजयी

मेगा खबर संवाददाता

११, कार्तिक २०७८
  • 2.0K
    SHARES

  • आईसीसी टी–२० विश्वकप क्रिकेटमा नामिबिया ४ विकेटले विजयी

    आईसीसी टी–२० विश्वकप क्रिकेटमा नामिबिया ४ विकेटले विजयी भएको छ ।

    आबुधाबीमा नामिबियाले स्कटल्यान्डलाई ४ विकेटले पराजित गरेको हो । नामिबियाले विश्वकपको सुपर १२ मा पहिलो पटक जित निकाल्न सफल भए ।

    नामिबिया पहिलो पटक सुपर १२ प्रवेशमा गरेको हो । स्कटल्यान्डले दिएको १ सय १० रनको लक्ष्य नामिबियाले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो  ।

    नामिबियाको जितमा जेजे स्मिथले अविजित रहँदै ३२ रन बनाए । यस्तै क्रेग विलियम्सले २३ रन जोडे । माइकल भानले १८ तथा डेबिड विएसले १६ रन बनाए ।

    स्कटल्यान्डका माइकल लास्कले दुई तथा क्रिस ग्रेभ्स, ब्राड ह्विल, मार्क वाट र साफ्यन शारिफले ११ विकेट लिए ।

    बिहिवार, कार्तिक ११ २०७८१०:४८:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार