बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

वैवाहिक जीवनमा बाँधिए सुदर्शन थापा र सुप्रिया कटुवाल

वैवाहिक जीवनमा बाँधिए सुदर्शन थापा र सुप्रिया कटुवाल

मेगा खबर संवाददाता

२२, आश्विन २०७८
  • 2.3K
    SHARES

  • वैवाहिक जीवनमा बाँधिए सुदर्शन थापा र सुप्रिया कटुवाल

    निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल सुप्रिया कटुवाल वैवाहिक जीवनमा बाँधिएका छन्

    २१ भदौमा इन्गेज्मेन्ट गरेका यो जोडीले शुक्रबार बालुवाटारको एक होटलमा वैवाहिक समारोह चलिरहेको छ । एक वर्ष लामो प्रेम सम्बन्ध विवाहमा परिणत गरेका सुदर्शन जन्ती सहित सुप्रिया लिन बालुवाटारको एक होटल पुगे ।

    नजिकका आफन्त, केही फिल्मकर्मी लगायत विवाह समारोहमा सहभागी छन् । विवाह समारोह आयोजना गरिएको होटलमै केही दिन अगाडि सुप्रियाको मेहन्दी कार्यक्रम समेत राखिएको थियो मेहन्दीमा सुप्रियाका नजिकका साथीहरु थिए ।

    सुप्रिया मोडलिङ हुँदै पछिल्लो समय टेलिभिजनमा समाचार बाचिकाको रुपमा कार्यरत छिन्, भने सुदर्शन फिल्म निर्देशन गरेका सक्रिय छन् ।

    शुक्रवार, आश्विन २२ २०७८०३:०८:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार