बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

उल्भरह्याम्टन युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश

उल्भरह्याम्टन युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश

मेगा खबर संवाददाता

२३, श्रावण २०७७
  • 1.8K
    SHARES

  • उल्भरह्याम्टन युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश

    एजेन्सी : इंग्लिस क्लब उल्भरह्याम्टन युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। ओलम्पियाकोसलाई समग्रमा २–१ गोलले पराजित गर्दै उल्भरह्याम्पटनले ४८ वर्षपछि क्वाटरफाइनलमा स्थान बनाएको हो।

    पहिलो लेगमा एक–एक गोलको बराबरीमा रोकिएको उल्भरह्याम्पटन गएराति भएको दोस्रो लेगमा १–० ले विजयी भएको हो। उसका लागि खेलको आठौं मिनेटमा राउल जिमिनेजले पेनाल्टीमार्फत् गरेको गोल नै जितका लागि निर्णायक बन्यो।

    त्यसैगरी अर्को खेलमा फ्र्यांकफर्टविरुद्ध समग्रमा ४–० को जित निकाल्दै बसेल पनि क्वाटरफाइनलमा पुगेको छ।

    शुक्रवार, श्रावण २३ २०७७०६:५९:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार