बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज विदेशी मुद्राको विनिमयदर

आज विदेशी मुद्राको विनिमयदर

मेगा खबर संवाददाता

२३, भाद्र २०७८
  • 1.5K
    SHARES

  • आज विदेशी मुद्राको विनिमयदर

    नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री दर ११७।७८ र खरिद दर ११७।१८ रुपैयाँ तोकेको छ ।

    यसैगरी, एक यूरोको बिक्री १३९।८० र खरिद १३९।०९ रुपैयाँ तथा पाउण्ड स्टर्लिङको बिक्री १६२।४२ र खरिद १६१।५९ रुपैयाँ तोकिएको छ ।

    आजका लागि एक स्वीस फ्र्यांकको बिक्री दर १२८।८७ र खरिद दर १२८।२१ रुपैयाँ तथा अष्ट्रेलियन डलरको बिक्री दर ८७।११ र खरिद दर ८६।६७ रुपैयाँ कायम भएको छ ।

    यसैगरी, केन्द्रीय बैंकले सिंगापुर डलरको बिक्री मूल्य ८७।५९ र खरिद मूल्य ८७।१४ रुपैयाँ तथा १० जापानी येनको बिक्री १०।७१ र खरिद दर १०।६६ तोकिएको छ ।

    चिनियाँ युवानको बिक्री १८।२२ रुपैयाँमा भइरहँदा खरिद १८।३३ रुपैयाँ तोकिएको बैंकले जनाएको छ । साउदी रियालको बिक्री ३१।४० रुपैयाँ र खरिद ३१।२४ रुपैयाँ, कतारी रियालको बिक्री ३२।३५ र खरिद ३२।१८ तथा संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ३२।०७ र खरिद ३१।९० रुपैयाँ कायम रहेको छ ।

    यसैगरी, मलेसियन रिंगटको बिक्री २८।३४ रुपैयाँमा भइरहँदा २८।२० रुपैयाँमा बिक्री भइरहेको छ ।

    बुधवार, भाद्र २३ २०७८११:०८:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार