अहिलेको नेपाली चर्चित गायिका सुनिता दुलालले नयाँ तीज गीत सार्वजनिक गरेकी छिन् ।
उनले यस वर्षको तीजलाई लक्षित गर्दै ‘परदेशी छोरी’बोलको गीत सार्वजनिक गरेकी छिन् ।
ज्योति गुरुङले लेखेको उक्त गीतमा सुरज लामिछानेले संगीत भरेका छन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ म्युजिक भिडियोमा परदेशीएकी छोरीको कथा प्रस्तुत गरेका छन् ।
परदेशीएपछि चाहेर पनि घर फर्किन नसकेका छोरीहरूले घरदेशको समझनामा नोस्टाल्जिक भएको कथा बुनिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।