८ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा साउन २६ र २७ गते गर्ने निणर्य गरीएको थियोे तर कोरोना संक्रमण फैलिरहेको कारण चुनाव निर्धारित मितिमा नहुने भएको छ ।
साधारण सभा गर्ने र नयाँ कार्यसमिति चयन गर्ने समय स्थगित गरिएको महासंघका उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए । चुनाव स्थगित भए पनि नयाँ मिति भने तय भइनसकेको उनले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।