अन्तरपार्टी महिला सञ्जालले मंगलबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ ।
सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच सञ्जालले याथाशीघ्र उपसभामुखको निर्वाचनका लागि पहल गरिदिन र महिलामैत्री कानून निर्माणका लागि सहजीकरण गरिदिन ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्षणपत्र बुुझेपछि सभामुख सापकोटाले सञ्जालले उठाएका विषयमा आफ्नो ठाउँबाट पहलकदमी लिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।