बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रशिक्षणका लागि गएका फुटबल खेलाडीसहित सबैको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ

प्रशिक्षणका लागि गएका फुटबल खेलाडीसहित सबैको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ

मेगा खबर संवाददाता

१८, आषाढ २०७८
  • 1.6K
    SHARES

  • प्रशिक्षणका लागि गएका फुटबल खेलाडीसहित सबैको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ

    काठमाडाै, कुवेतमा भएको विश्वकप छनोट खेलेर फर्किएको टिमले १३ दिन अगाडि मात्रै कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएका थिए ।

    यद्यपि, राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले त्यही टोलीमा ३२ जना खेलाडी थप्दै ५० खेलाडीलाई साफ च्याम्पियनसिप र एएफसी कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणमा बोलाएका थिए ।

    प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने तय छ। यद्यपि, अब एक साता पछिबाट मात्र प्रशिक्षण सुरु गर्ने एन्फा प्रवक्त राईले जानकारी दिए । 

    केही दिन खेलाडी र पदाधिकारीहरु होम आइसोलेसनमा बस्नुहुन्छ । त्यसपछि हामी पुनस् प्रशिक्षण सुरु गर्छौं,’ उनले भने। उनका अनुसार प्रशिक्षण दुई चरणमा हुनेछ । एउटा टोलीले बिहान तथा अर्को टोलीले अपराह्न अभ्यास गर्नेछ ।

    शुक्रवार, आषाढ १८ २०७८०४:०४:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार