बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गर्यो

नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गर्यो

  • 1.8K
    SHARES

  • नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गर्यो

    काठमाण्डाै, नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

    गएराति भएको खेलमा अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश गरेको छ । नेदरल्याण्ड्सको जितमा ११ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टी मार्फत र डेञ्जल डुम्फ्रिजले ६७ औं मिनेटमा गोल गरेको छ ।

    समूह 'सी' को गएराति नै भएको अर्को खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २–१ गोलले हराएको छ ।  यस समूहमा नेदरल्याण्ड्सको ६ अङ्क रहेको छ भने युक्रेन र अस्ट्रियाको ३३ अङ्क छ । अङ्कविहीन रहेको नर्थ म्यासेडोनिया लगभग बाहिरिएको छ । 

    शुक्रवार, आषाढ ४ २०७८०५:४७:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार