बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

फिल्म ‘हिटलर’ युट्युवमा सार्वजनिक

फिल्म ‘हिटलर’ युट्युवमा सार्वजनिक

  • 2.1K
    SHARES

  • फिल्म ‘हिटलर’ युट्युवमा सार्वजनिक

    काठमाडाै, फिल्म ‘हिटलर’ युट्युवमा सार्वजनिक भएको छ । सौरभ ढकालको निर्देशन रहेको फिल्म निषेधाज्ञामा घरमा रहेका सर्वसाधारणलाई समय बिताउन सजिलो होस् भनेर सार्वजनिक गरिएको छ ।

    अष्टनारायण पिक्चर्सका्े निर्माण रहेको फिल्ममा सोहित मानन्धर, मेनुका प्रधान, सामिया बर्तौला, अर्जुन गुरुङ(भँगेरी) र दिवस धिताल लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा लोचन घिमिरेको संगीत, सनुप पौडेल र आकांक्षा बस्यालको स्वर, कृष्ण अछामीको कोरियोग्राफीख छ । मित्र डी गुरुङको सम्पादन र अर्जुनराज पौडेलको छायाँंकन फिल्ममा छ । 

    बुद्धरत्न मानन्धर, त्रिरत्न मानन्धर, रामवीर मानन्धर, मनिकराम मानन्धर कार्यकारी निर्माता, चिनिमाया मानन्धर निर्माता रहेको फिल्म प्रेमकथामा निर्माण भएको छ । 

    आइतवार, जेठ ९ २०७८१०:३३:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार