बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अभिनेत्री रोशनी केसी कोरोना संक्रमित

अभिनेत्री रोशनी केसी कोरोना संक्रमित

  • 4.5K
    SHARES

  • अभिनेत्री रोशनी केसी कोरोना संक्रमित

    काठमाडाै, अभिनेत्री रोशनी केसी कोरोना संक्रमित भएकी छन्, केसीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ ।

    गए हप्ताको मंगलबारबाट मेरो स्वास्थ्यमा समस्या देखिएका थियो । साधारण रुघाखोकी होला भने त्यही अनुसारको औषधी खाएको थिए’, केसीले भनिन्,गत शनिबारदेखि झन् सिरियस बनायो ।

    कोरोना नै हो भनेर सजक रहेर छुट्टै बस्दै आएको थिएँ । आफूलाई केही दिन गाह्रो पारेकोले सहज भएपछि बुधबार मात्र कोरोना चेक गराएकी उनको कोरोना पुष्टि भएको बताएकि छिन् ।

    अहिले उनी होम आइसोलेसनमा छिन् । जानी नजानी’ र ‘डा। खाते’ फिल्म समेत निर्माण गरेकी केसी म्युजिक भिडियो समेत निर्देशन गर्दै आएकी छन् ।

    केसी नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको महामन्त्री पनि छिन् ।

    बिहिवार, जेठ ६ २०७८११:१४:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार