काठमाडौं । चलचित्रकर्मी कल्याण कोष सञ्चालक समितिमा निर्देशक तथा कलाकार दीपाश्री निरौला मनोनीत भएकी छिन् । सञ्चालक समिति सदस्यमा निरौला मनोनीत भएकी हुन् ।
चलचित्र विकास बोर्डले चलचित्रकर्मी कल्याणकोष-स्थापना तथा सन्चालन कार्यविधि,२०७५ को दफा (५) बमोजिम चलचित्रकर्मी कल्याणकोष सञ्चालक समितिको सदस्य पदमा मिति २०७८०१०१ देखि २०७९ चैत्र मसान्त सम्मका लागि निरौलालाई मनोनयन गरेको हो । 
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।