बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आईएसकेयु ईन्टरनेशनल अनलाईन कराँते काता च्याम्पियनसिपमा नेपाल तेस्रो

आईएसकेयु ईन्टरनेशनल अनलाईन कराँते काता च्याम्पियनसिपमा नेपाल तेस्रो

मेगा खबर संवाददाता

२३, आषाढ २०७७
  • 3.6K
    SHARES

  • आईएसकेयु ईन्टरनेशनल अनलाईन कराँते काता च्याम्पियनसिपमा नेपाल तेस्रो

    आईएसकेयु ईन्टरनेशनल अनलाईन कराँते काता च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । नेपालले ६ स्वर्ण, ६ रजत र ६ काँस्यसहित कुल १८ पदक जित्दै तेस्रो स्थान हासिल गरेको हो ।

    भारत ११ स्वर्ण, ११ रजत र २५ काँस्यसहित च्याम्पियन बन्यो । १० स्वर्ण, ५ रजत र ७ काँस्य जितेको इरान दोस्रो भयो ।

    ईन्टरनेशनल सोतोकान कराँते युनाईटेड (आईएसकेयु) र ईन्स्टिच्युट अफ सोतोकान कराँते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको अन्तिम दिन नेपालले थप १ स्वर्ण, २ रजत र १ काँस्य जोड्न सफल भयो ।

    मंगलवार, आषाढ २३ २०७७०१:०५:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार