नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका छन्।
दुई अध्यक्षले पार्टीमा जारी गतिरोध अन्त्य र स्थायी कमिटीका लागि सहमति जुटाउने प्रयास गर्ने ठानिएको छ।
यसैगरी आज बस्ने भनिएको स्थायी समितिको बैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ।
यसअघि हिजो दुई अध्यक्षबीच गतिरोध अन्त्यका लागि छलफल भएपनि सहमतिमा पुग्न सफल भएन।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।