बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा, नयाँ नियुक्तिको तयारी हुदैँ

कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा, नयाँ नियुक्तिको तयारी हुदैँ

मेगा खबर संवाददाता

२९, बैशाख २०७८
  • 2.2K
    SHARES

  • कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा, नयाँ नियुक्तिको तयारी हुदैँ

    सुर्खेत, कर्णाली मन्त्रिपरिषदमा दुई जना मन्त्री थपिने भएका छन् ।

    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन् ।

    मन्त्रीहरुको बुधबार नै सपथ हुने स्रोतको भनाइ छ । स्रोतका अनुसार विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

    हालका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले राजीनामा दिने सहमति भएको मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।

    बुधवार, बैशाख २९ २०७८०२:१८:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार