बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि

अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि

मेगा खबर संवाददाता

२६, बैशाख २०७८
  • 2.2K
    SHARES

  • अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं, अभिनेत्री वर्षा राउतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    अभिनेत्री राउतले सामाजिक सञ्‍जाल इन्टाग्राममार्फत् उक्त जानकारी दिएकी छिन् । उनले गन्ध हराएको र खोकी लागिरहेका कारण कोरोना परीक्षण गराएको उल्लेख गरेकी छिन् ।

    साथै, अहिले आफू ठीक रहेको र अहिले सबै सुरक्षाको सावधानी अपनाउँदै घरमै आइसोलेसनमा रहेको पनि उल्लेख गरेकी छन् ।

    वर्षाले चाँडै नै ठीक भएर काममा फर्किने अपेक्षा व्यक्त गर्दै सबैलाई सुरक्षित रहनसमेत आग्रह गरेकी छन् ।

    आइतवार, बैशाख २६ २०७८०२:०९:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार