बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किए प्रचण्ड

राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किए प्रचण्ड

मेगा खबर संवाददाता

१८, आषाढ २०७७
  • 2.2K
    SHARES

  • राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्किए प्रचण्ड
     

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार फर्किएका छन्।

    यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीबाहेकका सचिवालय सदस्यसँग छलफल गरेर राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए।

    शितल निवासमा राष्ट्रपति  भण्डारी र प्रचण्डबीच झन्डै १ घन्टा कुराकानी भएको थियो।

    बालुवाटारमा स्थायी कमिटी बैठक रोकेर प्रचण्ड शितल निवास गएका थिए। आजको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएकाले प्रचण्डले नै बैठक चलाएका थिए। 

    बैठक रोकेर प्रचण्ड बाहिरिएपछि स्थायी कमिटी सदस्यहरू अहिले बालुवाटारमै कुरेर बसेका थिए। 

    बिहिवार, आषाढ १८ २०७७०४:५६:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार