बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपाल सुपर लिग फुटबलमा काठमाण्डौ रेजर्स र पोखरा थन्डर्स खेल्दै

नेपाल सुपर लिग फुटबलमा काठमाण्डौ रेजर्स र पोखरा थन्डर्स खेल्दै

मेगा खबर संवाददाता

१७, बैशाख २०७८
  • 1.6K
    SHARES

  • नेपाल सुपर लिग फुटबलमा काठमाण्डौ रेजर्स र पोखरा थन्डर्स खेल्दै

    काठमाण्डाै, नेपाल सुपर लिग फुटबलमा आज काठमाण्डौ रेजर्स र पोखरा थन्डर्स खेल्दै ।

    खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ । काठमाण्डौले दुई खेलमा ३ अङ्क जोडेको छ । पहिलो खेलमा काठमाण्डौले ललितपुर सिटी एफसीलाई १-० गाेल अन्तरले हराएको थियो ।

    दोस्रो खेलमा धनगढी एफसीले काठमाण्डौलाई ३-० गाेल अन्तरले हराएको थियो । पोखराले दुई खेलमा २ अङ्क जोडेको छ ।

    पहिलो खेलमा बुटवल लुम्बिनीले पोखरालाई २-० गाेल अन्तरले हराएको थियो भने दोस्रो खेलमा पोखराले विराटनगरलाई १-० गाेल अन्तरले हराएको थियो ।

    शुक्रवार, बैशाख १७ २०७८१०:५९:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार