बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एक सयले घट्यो सुनको मुल्य ः तोलाको कति

एक सयले घट्यो सुनको मुल्य ः तोलाको कति

मेगा खबर संवाददाता

१६, आषाढ २०७७
  • 1.6K
    SHARES

  • एक सयले घट्यो सुनको मुल्य ः तोलाको कति

    पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ रेकर्ड बनाइरहेको समयमा आज (मङगलबार) भने सुनको मुल्यमा  एक सयले घटेको छ 

    हिजो सोमबार छापावाला सुनको मूल्य ९१ हजार ३ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो भने आज मंगलबार १ सयले घटेर ९१ हजार २ सयमा  कारोबार भइरहेको छ ।

    त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ७ सय ६५ ले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

    भने चाँदी मुल्य यथावत रही   प्रतितोला ९ सय ४५ रुपैयाँमा कायम भएको छ । 

    मंगलवार, आषाढ १६ २०७७११:१७:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार