बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लोक सेवाको तयारी गर्दा धेरै कुरा ध्यान दिनु पर्दैन,जे कुरामा ध्यान दिनुपर्ने हो तेत्ति दिए पुग्छ

लोक सेवाको तयारी गर्दा धेरै कुरा ध्यान दिनु पर्दैन,जे कुरामा ध्यान दिनुपर्ने हो तेत्ति दिए पुग्छ

मेगा खबर संवाददाता

८, बैशाख २०७८
  • 2.2K
    SHARES

  • लोक सेवाको तयारी गर्दा धेरै कुरा ध्यान दिनु पर्दैन,जे कुरामा ध्यान दिनुपर्ने हो तेत्ति दिए पुग्छ

    लोक सेवाको तयारी गर्दा धेरै कुरा ध्यान दिनु पर्दैन । तर जे कुरामा ध्यान दिनुपर्ने हो, ती कुरालाई चाँही धेरै गम्भिर रुपमा ध्यान दिनुपर्छ ।

    अहिले बजारमा धेरै पढ्ने, आत्तिएर पढ्ने, भेटेजति सबै पढ्ने भन्ने अन्यौल हुने गरेको छ । यस्तो पढाइले विद्यार्थीलाई सफलता दिदैन ।

    परिक्षाको तयारी गर्नुपूर्व विद्यार्थीले म कुन सेवा समूहमा परिक्षा दिदैछु भन्ने स्पष्ट हुनुपर्छ । त्यसपछि लोकसेवा आयोगले प्रकाशन गरेको सेलेवस लिनुपर्छ र त्यसलाई राम्रोसँग अध्ययन गरेर त्यस अनुसारको सन्दर्भ पुस्तकहरु कलेक्सन गर्नुपर्छ ।

    लोकसेवालाई लक्षित गरेर बजारमा धेरै खालका किताव, गाइडहरु निस्किएका हुन्छन्, त्यो किताबबाट टाढा रहेर पढ्नुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।

    बुधवार, बैशाख ८ २०७८०२:००:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार