बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज सुनचाँदीको भाउ स्थिर हेर्नुुुुुुुुुुुुुुुुहोस कतिमा कारोबार

आज सुनचाँदीको भाउ स्थिर हेर्नुुुुुुुुुुुुुुुुहोस कतिमा कारोबार

मेगा खबर संवाददाता

१५, आषाढ २०७७
  • 1.5K
    SHARES

  • आज  सुनचाँदीको भाउ स्थिर हेर्नुुुुुुुुुुुुुुुुहोस कतिमा  कारोबार

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

     
    यस्तै तेजावी सुन तोलामा ९० हजार ८६० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ९४५ रुपैयाँमा कारोबार भएको छ । 

    सोमवार, आषाढ १५ २०७७१२:१३:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार