बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

तत्काल शिक्षण संस्था बन्द नगर्न सरकारलाई सुझाव

तत्काल शिक्षण संस्था बन्द नगर्न सरकारलाई सुझाव

मेगा खबर संवाददाता

३१, चैत्र २०७७
  • 1.4K
    SHARES

  • तत्काल शिक्षण संस्था बन्द नगर्न सरकारलाई सुझाव

    कोभिड १९ को द्रोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । 

    शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँग छलफलमा उनीहरुले बन्द अन्तिम उपाय नभएको बताएका हुन् ।

     नेपालको संविधानले माध्यामिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णयको अधिकार स्थानीय तहलाई नै रहने भएकाले केन्द्रबाट यस सम्बन्धमा निर्णय लिइरहनु उपयुक्त नहुने भनाइ उनीहरुको थियो । यो समाचार आजको नेपालसमाचारपत्र छ । 

    मंगलवार, चैत्र ३१ २०७७०७:५६:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार