बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

विदेशमा अब नेपाली पाठ्यक्रम

विदेशमा अब नेपाली पाठ्यक्रम

मेगा खबर संवाददाता

२८, चैत्र २०७७
  • 1.8K
    SHARES

  • विदेशमा अब नेपाली पाठ्यक्रम

    सरकारले विदेशमा नेपाली पाठ्यक्रममा शिक्षण सिकाइ  क्रियाकलाप सञ्चालन गर्न अनुमति  दिने  निर्णय गरेको छ ।

    विदेशमा बस्ने नेपाली समुदाय वा ती समुदायका लागि काम गरिरहेका संस्थाले सम्बन्धित देशको  कानुन अनुसार दर्ता  गरी  सञ्चालन गरेका  विद्यालयमा माध्यमिक तहसम्मको नेपाली पाठ्यक्रम सञ्चालन गर्न सर्तसहितको अनुमति दिइने सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । गोरखापत्रमा खबर छ । 

    शनिवार, चैत्र २८ २०७७०८:०९:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार