काठमाडौ, देशभरमा केही दिनयता वायू प्रदुषण बढेकाले विद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले आफ्ना निकायका नियमित प्रशासनिक कार्यहरु यथावत सञ्चालन हुने गरी शुक्रबार सम्म पठनपाठन बन्द हुने जानकारी दिइएको छ ।
पूर्व निर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका त्रिविका निकायहरुले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरु भने सञ्चालन गर्न आग्रह गरिएको छ ।
उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल हिसान अन्तर्गतका सम्पूर्ण स्कुल तथा कलेज पनि २० गते सम्म बन्द गर्ने निर्णय भएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।