बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

मेगा खबर संवाददाता

५, चैत्र २०७७
  • 1.8K
    SHARES

  • कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

    काठमाण्डाै, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

    आंशिक अक्षराङ्कन तर्फ एक लाख ५६ हजार नौ सय ६३ र आंशिक अङ्काङ्कनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको नतिजा सार्वजनिक भएको छ ।

    नतिजा राष्ट्रिय परीक्षाको बोर्डको वेबसाइट www.neb.gov.np, neb.ntc.net.np वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार थाहा पाउन सकिन्छ । 

    बिहिवार, चैत्र ५ २०७७१०:३४:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार