बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनको मूल्य अहिले सम्मकै उच्च,हेर्नेस् प्रतितोला कति ?

सुनको मूल्य अहिले सम्मकै उच्च,हेर्नेस् प्रतितोला कति ?

  • 2.2K
    SHARES

  • सुनको मूल्य अहिले सम्मकै उच्च,हेर्नेस्  प्रतितोला कति ?

    नेपाली बजारमा सुनको मूल्य आज अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । सुन आज प्रतितोला १ सय रुपैयाँले बढेर ८९ हजार ९०० रुपैंयाँमा कारोबार भइरहेको छ ।

    बुधबार प्रतितोला ८९ हजार ८०० मा कारोबार भएको सुन विहिबार पनि सोही मूल्यमा कारोबार भयो । तर आज भने १०० रुपैंयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य आज प्रतितोला ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रवार, आषाढ ५ २०७७१२:३२:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार