बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कर्मचारी माग्यो लोकसेवा आयोगले (सूचनासहित)

कर्मचारी माग्यो लोकसेवा आयोगले (सूचनासहित)

मेगा खबर संवाददाता

२६, फाल्गुण २०७७
  • 2.5K
    SHARES

  • कर्मचारी माग्यो लोकसेवा आयोगले  (सूचनासहित)

    काठमाडाै, लोकसेवा आयोगले राजपत्र अनंकित श्रेणी पदमा दरखास्त आह्वान गरेको छ ।

    लोकसेवा आयोग केन्द्रीय कार्यालयले बुधबार गोरखापत्रमा एक सूचना जारी गर्दै विभिन्न सेवा समूह र उपसमूहमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको जनाइएको छ ।

    योग्यता तोकिएको अनुसार पुगेका उम्मेदवारले अनलाइन दरखास्त प्रणाली मार्फतमा आवेदन दिनुपर्नेछ । यस्तै आयोगले सोही पदको आन्तरिक बढुवाको सूचना पनि निकालेको छ । 
    सूचना विस्तृतमा हेर्नुहोस्ः 

    बुधवार, फाल्गुण २६ २०७७०८:३०:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार