बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज साताको अन्तिम दिन सुनको मुल्य स्थिर

आज साताको अन्तिम दिन सुनको मुल्य स्थिर

  • 1.7K
    SHARES

  • आज साताको अन्तिम दिन सुनको मुल्य स्थिर

    काठमाडौं । साताको आज अन्तिम दिन शुक्रबार सुनको मुल्य स्थिर रहेको छ ।

    बिहीबार छापावाला सुनको मूल्य ८९ हजार ६ सयमा कोरोबार भएको थियो भने आज पनि सोहि मुल्यमा कोरोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएकव छ ।

    त्यस्तै, तेजाबी सुनको मूल्य ८९ हजार १ सय ६५ रुपैयामा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १५ रुपैयाले घटेर ९ सय ३५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ 

    शुक्रवार, जेठ ३० २०७७१२:१९:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार