अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (असई) लाई घुससहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङ जिल्ला सीआरभी कटहरीमा कार्यरत सीताराम घिमिरेलाई अख्तियारले चार हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
लकडाउनको बेला होटल सञ्चालन गर्न दिने भन्दै घुस लिइरहेको अवस्थामा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको जनाइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।