बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अनलाइनबाट प्रवेश परीक्षाको अब तयारी गर्न सकिने

अनलाइनबाट प्रवेश परीक्षाको अब तयारी गर्न सकिने

  • 2.2K
    SHARES

  • अनलाइनबाट प्रवेश परीक्षाको अब तयारी गर्न सकिने

    काठमाडाै, बिषेशगरि मेडिकल र इन्जीनियरिङ क्षेत्रका विद्यार्थीहरुले अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सकिने भएका छन् । 
    छिमेकी देश भारतमा मेडिकल र इन्जीनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डीयाले नेपालमा पनि अनलाइन मार्फत मेडिकल र इन्जनियरिङको प्रवेश परिक्षाको तयारी कक्षा लिन सकिने व्यवस्था मिलाएको छ ।
    यसैगरी नेपालमा बसेर कक्षा ११ र १२ अध्ययन गर्ने भारतिय विद्यार्थीहरुलाई पनि भारत जानुपर्ने बाध्यता नहुने भएको छ ।

    बुधवार, माघ २१ २०७७०३:०६:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार