काठमाडौं, आइतबार नेपाली बजारमा सुनको मुल्यले १०० रुपैंयाले बढेको छ ।
शुक्रबार प्रतितोला ९२ हजारमा कारोबार भएको सुनको मुल्य तोलामा १०० रुपैंयाले बढेर ९२ हजार १०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मुल्य ९१ हजार ५०० रुपैंया रहेको छ ।
यसैगरी चाँदीको मुल्य भनि आइतबार पनि ह्वात्तै बढेर १३ सय २० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । शुक्रबार चाँदीको मुल्य १२ सय ८५ रुपैंया रहेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।