बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दोहोरो अंकले बढ्यो नेप्से

दोहोरो अंकले बढ्यो नेप्से

  • 1.4K
    SHARES

  • दोहोरो अंकले बढ्यो नेप्से

    काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) दोहोरो अंकले बढेको छ ।

    हिजो (मंगलबार) नेप्सेमा सामान्य करेक्सन आएको थियो ।  नेप्सेका अनुसार आज नेप्से १८.७६ अंकले बढेर दुई हजार चार सय ४१ दशमलब ८५ विन्दुमा पुगेको छ भने आज नेप्सेमा ८ अर्ब ६२ लाख ३८ हजारको कारोबार भएको छ । 

    त्यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ समूह बढेका छन् भने अन्य ७ समूह घटेका छन् । आज ७ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।   
     
    आज ९ प्रतिशत भन्दा बढीले बढ्ने कम्पनीहरुमा नेपाल लाईफ इनस्योरेन्स कम्पनी, आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था, गुराँस लघुवित्त र प्रभु लाईफ इन्स्योरेन्स रहेका छन् ।  
     

    बुधवार, माघ १४ २०७७०४:२१:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार