बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले आजबाट थाल्यो एकिकृत कारोबार

नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले आजबाट थाल्यो एकिकृत कारोबार

  • 2.0K
    SHARES

  • नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सले आजबाट थाल्यो एकिकृत कारोबार

    काठमाडौं, नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेसलाई प्राप्ति गरेर आजबाट एकीकृत कारोबार सुरु गरेको छ ।

    बैंकले गत मंसिर ७ मा राष्ट्र बैंकबाट प्राप्तिका लागि अन्तिम स्वीकृति पाएको थियो । सिटीलाई एक्सप्रेसलाई इन्भेष्टमेन्ट बैंकले प्रति कित्ता ३० रुपैयाँका दरले गाभेको छ । 

    ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटीलाई गाभेपछि बैंकको चुक्ता पुँजी १४ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ । 

    यसमा प्रवर्द्धकहरुको सेयर हिस्सा ६८.४८ प्रतिशत हुनेछ। सर्वसाधारणको हिस्सा ३१.५२ प्रतिशत हुने छ । प्राप्तिपछि नाम नेपाल इन्भेष्टमेन्ट बैंक नै हुनेछ । 

    आइतवार, माघ ११ २०७७११:३४:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार