तपाईँसँग डलरसहितका विदेशी मुद्रा छ र साट्न खोज्दै हुनुहुन्छ? यदि छ भने नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रीदर ११७ रुपैयाँ १६ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २९ पैसा र बिक्रीदर १४२ रुपैयाँ २ पैसा रहेको छ ।
अस्ट्रेलियम डलर एकको खरिददर ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ५६ पैसा रहेको छ ।
यसैगरी साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।