बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सहकारीमा नयाँ नियम, १० करोड भन्दा बढी कारोबार गर्ने सहकारीले राष्ट्र बैंकमा रिपोर्टिङ गर्नुपर्ने

सहकारीमा नयाँ नियम, १० करोड भन्दा बढी कारोबार गर्ने सहकारीले राष्ट्र बैंकमा रिपोर्टिङ गर्नुपर्ने

  • 2.8K
    SHARES

  • सहकारीमा नयाँ नियम, १० करोड भन्दा बढी कारोबार गर्ने सहकारीले राष्ट्र बैंकमा रिपोर्टिङ गर्नुपर्ने

    काठमाडौं, सहकारी संस्थाहरुले गोएएमएल सफ्टवेयर सिस्टम मार्फत नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाईमा एसटिआरर टिटिआरको रिपोर्टिङ गर्नुपर्ने छ ।

    १० करोडभन्दा बढी कारोबार गर्ने सम्पूर्ण सहकारीले अनिवार्य रुपमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था सहकारी विभागले जनाएको छ ।यसै साउनदेखि  १० करोडभन्दा बढी निक्षेप तथा पुँजी भएका बचत तथा ऋण सहकारी संस्थाले गोएमएल मार्फत रिपोर्टिङ गर्नुपर्ने छ ।

     सम्पत्ति सुद्धीकरण निवारण सम्बन्धी सहकारी संघ संस्थालाई जारी गरेको निर्देशन, २०७४ को दफा १९ र २० बमोजिम सहकारी संस्थाहरुले सीमा कारोबार (टिटिआर), शंकास्पद कारोबार प्रतिवेदन (एसटिआर) राष्ट्र बैंक पठाउने व्यवस्था गरिएको छ । 

    बिहिवार, पौष २३ २०७७०५:३०:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार