बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

  • 1.4K
    SHARES

  • सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

    काठमाण्डाै ,सुनको भाउ आज एकैदिन तोलामा ८ सय रुपैयाँले बढेको छ । 

    सुनको भाउ आज तोलामा ९५ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ थियो । 
    अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ अस्थिर रहेकाले नेपाली बजारमा पनि भाउमा उतारचढाव आइरहेको महासङ्घले जनाएको छ । 
    आज चाँदी पनि आज तोलामा २५ रुपैयाँले बढेको छ, चाँदी आज तोलाको १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    सोमवार, पौष २० २०७७०१:१५:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार