बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राष्ट्र बैंकले भोलि पाँच अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै

राष्ट्र बैंकले भोलि पाँच अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै

  • 2.1K
    SHARES

  • राष्ट्र बैंकले भोलि पाँच अर्ब १० करोडको ट्रेजरी बिक्री गर्दै

    काठमाडौं , भोलि सोमबार नेपाल राष्ट्र बैंकले पाँच अर्ब १० करोड रुपैयाँकोको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

     अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । जारी मिती यही पुस २१ गते तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।

    बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको १० करोड रुपैयाँको रहेको छ । मध्ये सो मध्ये २८ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७७ माघ २० गते रहेको छ भने ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७७ चैत २४ गते रहेको राष्ट्र बैंकले जनाएको छ ।  

     यही पुस १३ गते पनि राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गरेको थिए ।   

    आइतवार, पौष १९ २०७७०६:०६:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार