फाईल तस्बिर
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित विदेशी मुद्रा बिक्री विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११६ रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य ११७ रुपैयाँ २१ पैसा तोकिएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ २१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९५ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ३० पैसा रहेको छ ।
विस्तृतमा हेर्नुस्

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।