बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुन तोलामा १ सय रुपैंयाले बढ्यो

सुन तोलामा १ सय रुपैंयाले बढ्यो

  • 1.7K
    SHARES

  • सुन तोलामा १ सय रुपैंयाले बढ्यो

    फाईल तस्बिर
    काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य तोलामा १ सय रुपैंयाले बढेको छ ।

    आज सुनको मुल्य १ सय रुपैंयाले बढेर ९४ हजार २०० रुपैंयामा कारोबारमा हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । मंगलबार सुनको मुल्य ९४ हजार १०० रुपैंयामा कारोबार भएको थियो ।

    तेजावी सुनको मुल्य आज ९३ हजार ६०० रुपैंया रहको छ । चाँदीको मुल्य पनि तोलामा ५ रुपैंयाले बढेर आज १३ सय ५ रुपैंयामा कारोबार हुने महासंघले बताएका छन् ।

    बुधवार, पौष १५ २०७७११:२१:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार