बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

  • 2.1K
    SHARES

  • सुनचाँदीको मूल्य घट्यो

    फाईल तस्बिर
    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य हात्तै घटेको छ । 

    सोमबार प्रतितोला ९४ हजार ९०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज ८ सय रुपैंयाले  प्रतितोला घटेर ९४ हजार १०० मा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

    तेजावी सुनको मुल्य आज प्रतितोला ९३ हजार ६०० रुपैंया रहेको छ । चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले घटेर १३०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।

    मंगलवार, पौष १४ २०७७११:१२:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार