फाईल तस्बिर
काठमाडौं । नेपाली बजारमा आइतवार पनि सुनको मूल्यमा स्थिरता छाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार २ सय कायम भइ कारोबार भइरहेको छ । त्यस्तै शुक्रवार पनि प्रतितोला छापावाल सुनको मूल्य त्यहि रहेको थियो ।
आज तेजावी सुनको मूल्य ९३ हजार ७ सय निर्धारण गरिएको छ । चाँदीको मूल्य भने प्रतितोला १ हजार २ सय ८० रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।