काठमाडौं, बुधबार नेप्सेमा ७.०४ अंकको वृद्धिसँगै ६ अर्ब ८६ करोड २४ लाख बराबरको करोबार भएको छ ।
बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।
५१% बोनस घोषणा गरेको नेपाल लाइफको बुधबार १ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने नेशनल लाइर्फ इन्स्योरेन्सको ४५ करोड ५१ करोडको कारोबार भएको छ ।
त्यस्तै एनआइसी एसिया बैंकको ३३ करोड बराबरको करोबार भएको छ । नबिल बैंक, एनआइसी एसिया, एनसीसी बैंक, प्रभु बैंक, मेगा बैंक र नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधक कारोबार भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।