बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

९५.४६ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ६ अर्ब

९५.४६ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ६ अर्ब

  • 1.8K
    SHARES

  • ९५.४६ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ६ अर्ब

    काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा राजनितिक अस्थिरताले खासै प्रभाव पारेको देखिएको पाइदैन । बरु लगानीकर्ताहरु थप उत्साहित भएझै प्रतित हुनेगरि आज साताको तेस्रो दिन (मंगलबार) हरियाली छाएको छ । 

    आज नेप्से ९५.४६ अंकले बढेर दुई हजार ६१ दशमलब ४१ विन्दुमा पुगेको छ भने ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।     
       

    मंगलवार, पौष ७ २०७७०४:२४:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार