काठमाडौं, नेपाली बजारमा स्थिर रहेको सुनको मूल्यमा आज सामान्य गिरावटमा रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ९५० निर्धारण गरिएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२०० रहेको महासंघले जानकारी दिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।