काठमाडौं , नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
आइतवार प्रतितोला छापावाल सुनको मूल्य ९२ हजार ७ सय रहेको थियो । त्यस्तै आज प्रतितोला सुन १ सयले कमि आइ प्रतितोला ९२ हाजर ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार १५० निर्धारण गरिएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५ रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।