काठमाडौं , साताको पहिलो दिन सुनको मुल्य घटेको छ ।
आज सुनको मुल्य तोलामा २०० रुपैयाँले घटेको हो । गत शुक्रबार सुनको मुल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ थियो । आज त्यो घटेर ९२ हजार ७०० रुपैयाँमा कायम भएको छ । यस्तै, आज तेजावी सुनको मुल्य ९२ हजार २५० रुपैयाँ तोकिएको हो ।
आइतबार डलरको मुल्य भने स्थिर रहेको छ । आज पनि चाँदीको मुल्य १२१० रुपैयाँ नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।