बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज मंगलवारको विदेशी मुद्रा विनिमयदर कस्तो छ ?

आज मंगलवारको विदेशी मुद्रा विनिमयदर कस्तो छ ?

मेगा खबर संवाददाता

९, मंसिर २०७७
  • 2.8K
    SHARES

  • आज मंगलवारको विदेशी मुद्रा विनिमयदर कस्तो छ  ?

    काठमाडौं ,  आज मंगलवार १ अमेरिकी डलरको खरिददर ११८ पैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसामा कारोबार भइरहेको छ । सोमवार १ अमेरिकी डलरको खरिददर ११८ पैयाँ ३६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा रहेको छ ।

    नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ १८ पैसा तोकेको छ । सोमवार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०३ पैसामा कारोबार भएको थियो ।

    मंगलवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५८ रुपैयाँ १४ पैसा र बिक्रीदर १५८ रुपैयाँ ९५ पैसा निर्धारण गरेको छ । त्यस्तै सोमवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५७ रुपैयाँ २३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ०३ पैसामा कारोबार भएको थियो ।

    बजारमा नेपाली मुद्रा सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ७९ पैसा निर्धारण गरेको छ, भने बहराईन दिनार १ को खरिददर ३१३ रुपैयाँ ७० पैसा र बिक्रीदर ३१५ रुपैयाँ २९ पैसा  छ ।

    मंगलवार, मंसिर ९ २०७७१०:४७:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार