बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज सुनचाँदीको मूल्य स्थिर

आज सुनचाँदीको मूल्य स्थिर

मेगा खबर संवाददाता

८, मंसिर २०७७
  • 2.8K
    SHARES

  • आज सुनचाँदीको मूल्य स्थिर

     आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

    आज सुन हिजोकै मूल्यमै कारोबार भइ रहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

    हिजो छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार  भएको थियो ।

    यसै गरी चाँदीको भाउ पनि सोमबार स्थिर रही प्रतितोला एक हजार २१० रुपैयाँमा खरिदबिक्री हुँदैछ 

    सोमवार, मंसिर ८ २०७७११:५४:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार