बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनचाँदीको मुल्य घट्यो

सुनचाँदीको मुल्य घट्यो

मेगा खबर संवाददाता

४, मंसिर २०७७
  • 3.4K
    SHARES

  • सुनचाँदीको मुल्य घट्यो

    फाईल तस्बिर
     काठमाडौं । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएको छ ।

    बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १००  रुपैयाँमा कारोवार भएको थियो । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला ७००  रुपैयाँले घटेको हो ।

    तेजाबी सुन प्रतितोला ९३ हजार ९००  रुपैयाँमा कारोवार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ६००  रुपैयाँमा कारोवार भएको थियो । यस्तै चाँदी भने प्रतितोला एक हजार २१५  रुपैयाँमा कारोवार भएको छ ।

    बुधबार चाँदी प्रतितोला एक हजार २३०  रुपैयाँमा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला १५  रुपैयाँले घटेको हो ।

    बिहिवार, मंसिर ४ २०७७०१:५५:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार